कुँहुमा कांग्रेसको जागरण अभियान

विकल्प न्युज बेनी, भदौ ३० गते । नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको जनजागरण अभियान अभियान अन्तर्गत प्रदेश सभा ख को मंगला गाउँपालिका १ कुँहुमा सम्पन्न भएको छ । हिमाल,पहाड र तराई जागरण अभियान अन्तर्गत आइतबार कुँहुमा सम्पन्न कार्यक्रमलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सहसचिव रकालले … Continue reading कुँहुमा कांग्रेसको जागरण अभियान